राजनीति – Page 157 – Nepal Press
राजनीति

नेकपा एसका सम्मानित नेता खनाल दुई हजार मतले पछाडि, सुवास नेम्वाङलाई १७ सयको अग्रता

काठमाडौं । गठबन्धनको बलमा १० सीट जितेको नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने मतगणनाको सुरुदेखि नै पछि परेका छन् । इलाम क्षेत्र नम्बर १ मा गठबन्धनबाट साझा उम्मेदवार बनेका खनाल पछिल्लो अपडेटअनुसार दुई हजार मतले पछि परेका छन् । एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत १३ हजार ७४६ मतसहित...