राजनीति – Page 156 – Nepal Press
राजनीति

तेह्रथुम–१ मा कांग्रेस नेत्री गुरुङ विजयी

तेह्रथुम । तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । त्यसैगरी विजय सुब्बाले १८ हजार छ सय २३ मत ल्याएका छन् । उनीहरु...