राजनीति – Page 155 – Nepal Press
राजनीति

१० वर्षपछि संघीय संसदमा भीम आचार्य कमब्याकको सुनिश्चित, सुनसरी २ मा एमालेको क्लिनस्वीप

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम प्रसाद आचार्य सुनसरी २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । २६ सय मत गणना बाँकी रहँदा ५ हजार बढीले अग्रता लिएपछि आचार्यको जित सुनिश्चित भएको हो । सो क्षेत्रमा हालसम्म आचार्यले ३० हजार ८९७ मत पाएका छन्...