राजनीति – Page 152 – Nepal Press
राजनीति

सुनसरी ४ को गणना एक बजेबाट

विराटनगर । शनिबारबाट रोकिएको सुनसरी ४ को मतगणना दिउँसो १ बजेबाट सुरू हुने भएको छ । बिहानको सर्वदलीय बैठकपछि विवाद भएको दिनको सीसी टिभी फुटेज हेरिएको थियो । फुटेज हेरेपछि एक बजेबाट गणना सुचारु गर्ने सहमति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । सुनसरी क्षेत्र नम्बर...