राजनीति – Page 145 – Nepal Press
राजनीति

नेकपा एस प्रवेश गरेका दीपक मनाङेले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा गण्डकी प्रदेश सभाका निर्विरोध निर्वाचित सदस्य दिपक मनाङे उर्फ राजीव गुरुङले आज केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर नेकपा एस प्रवेशबारे प्रष्ट पार्ने भएका छन् । दिउँसो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी मनाङेले कम्युनिष्ट आन्दोलनमा आफ्नो सहभागिताका बारेमा प्रष्ट पार्ने भएका हुन् ।...