राजनीति – Page 144 – Nepal Press
राजनीति

जबरालाई रोक्न बसेका वकिलहरु निस्किए

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च छिर्न नदिन गेटमा बसेका बारका वकिलहरू आजलाई निस्किएका छन् । राणालाई प्रवेश नदिने नेपाल बार एशोसिएशनको निर्णयसँगै वकिलहरू अवरोधका लागि गेटमा अवरोधका लागि बसेका थिए । संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने तयारी गरेसँगै वकिलहरुले राणाको पनुरागमनलाई रोक्न...