राजनीति – Page 143 – Nepal Press
राजनीति

एमाले र कांग्रेसको सरकार बनोस् : गच्छदार

विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु पर्ने बताएका छन । सुनसरी क्षेत्र नम्बर ३ बाट पराजित भएपछि पत्रकार सम्मेलन गर्दै नेता गच्छदारले चुनावले राजनीतिक अस्थिरताको संकेत गरेको भन्दै उनले काग्रेस र नेकपा एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताए । विराटनगरमा भएको...