राजनीति – Page 142 – Nepal Press
राजनीति

चुनावी समीक्षा, समानुपातिक सांसद चयनलगायतका एजेण्डामा छलफल गर्न चार दलको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं । आज नेपाली कांग्रेस, एमाले, राप्रपा र जसपाको बैठक डाकिएको छ । चुनावी समीक्षा, समानुपातिक सांसद चयनलगायतका एजेण्डामा छलफल गर्न चार दलको छुट्टाछुट्टै बैठक बस्दै छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहान ८ बजेदेखि पार्टी कार्यालय, बालकुमारी, ललितपुरमा बसिरहेको छ । यस्तै नेकपा...