राजनीति – Page 141 – Nepal Press
राजनीति

जसपामा समानुपातिक सांसद चयनमा विवाद, मधेस प्रदेशमा काेटाभन्दा बढी नाम बुझाइयाे

जनकपुरधाम । मधेस प्रदेशको समानुपातिक सांसद चयन गर्न जनता समाजवादी पार्टी (जसपा)मा विवाद देखिएको छ । प्राप्त मतको आधारमा निर्वाचन आयोगले मधेश प्रदेशमा जसपालाई ७ सिट दिएको छ । तर जसपाले ७ जनाको नाम टुङ्ग्याउन सकेन । नाम चयनमा विवाद भएपछि अध्यक्ष उपेन्द्र यावदले आयोगमा १० जनाको नाम बुझाएका...