राजनीति – Page 140 – Nepal Press
राजनीति

रेशम छुट्ने भन्दै फूलमाला लिएर डिल्लीबजार कारागार पुगे नागरिक उन्मुक्तिका कार्यकर्ता (भिडिओ)

सरकारले रेशमको रिहाइका लागि अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट उनीहरू पार्टीको झण्डासहित फूलमाला बोकेर स्वागतका लागि जेलबाहिर पुगेका छन् ।