राजनीति – Page 139 – Nepal Press
राजनीति

अध्यादेशको स्वागत गर्दै विप्लवले भने- राष्ट्रपतिले स्वीकृत गर्नेमा विश्वस्त छौँ

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ । अध्यादेश जारी भएपछि सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् । नेकपा महासचिव विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीन बुँदे सहमति अनुसार नेता तथा कार्यकर्ताहरुमाथि...