राजनीति – Page 137 – Nepal Press
राजनीति

विकास समृद्धिको चाहनालाई सबै मिलेर पूरा गर्नुपर्छ : सञ्चारमन्त्री कार्की (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास र समृद्धिको जनताको चाहनालाई सबै मिलेर पुरा गर्नुपर्ने बताएका छन् । द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मम्न्त्री कार्कीले अव बिलम्व नगरि जनताको विकास र समृद्धिको जनताको चाहनालाइ पुरा गर्नु अहिलेको आवश्यकता भएको बताएका...