राजनीति – Page 135 – Nepal Press
राजनीति

नेकपा एसमा संसदीय दलको नेता छान्न बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बसेको छ । दलको नेता चयन गर्ने प्रयोजनका लागि आलोकनगरस्थित पार्टी मुख्यालयमा बैठक बसिरहेको हो । समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसले प्रत्यक्षतर्फ १० जना सांसद जितेको छ । दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुने निश्चित छ । बैठकले समसामयिक...