राजनीति – Page 133 – Nepal Press
राजनीति

बिदा हुने बेलामा मधेसका मुख्यमन्त्रीले भने- नाम र राजधानी तोक्नु नै मुख्य उपलब्धि (भिडिओ)

जनकपुरधाम । पाँच वर्षे कार्यकाल सकाएर बिदा हुने बेलामा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज पत्रकार सम्मेलन गरेर आफ्नो उपलब्धि सुनाएका छन् । राउतले प्रदेशको नाम र स्थायी राजधानी तोक्नुलाई नै मुख्य उपलब्धि भएको बताएका छन् । शपथ लिएको बेला गरेको प्रतिबद्धता अनुसार काम गर्न नसकेको उनले स्वीकारे ।...