राजनीति – Page 131 – Nepal Press
राजनीति

सिके राउतले ‘मधेशी भाषा’ मा शपथ खाएकोबारे मधेशी आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । मधेशी आयोगले प्रतिनिधिसभाका सदस्य चन्द्रकान्त (सिके) राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई बिहीबार मधेशी आयाेगमा सूचीकृत नभएको ‘मधेशी भाषा’मा शपथ गराएको भन्दै संघीय संसद सचिवालयलाई स्पष्टीकरण सोधेको छ । प्रतिनिधिसभाका सदस्य राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएको विषयमा उजुरी परेपछि आयोगले सचिवालयलाई स्पष्टीकरण सोधेको हो । हालसम्म...