राजनीति – Page 130 – Nepal Press
राजनीति

देउवालाई वर्षमानले भने- सहयात्रा यहीँ टुंगियो, देउवाको जवाफ- म मिलाउँछु यार

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नदिए गठबन्धनको सहयात्रा त्यहि बिन्दूबाट टुंगिने प्रष्ट जानकारी गराएका छन् ।