राजनीति – Page 128 – Nepal Press
राजनीति

प्रचण्डलाई बधाई दिँदै मोदीले भने- मिलेर काम गर्न तयार छु

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनिर्वाचित समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् । मोदीले सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई सन्देश पठाएका छन् । मोदीले नेपाल-भारतबीचको अद्वितीय सम्बन्ध गहिरो सम्बन्ध र जनता-जनताबीचको न्यानो सम्बन्धमा आधारित रहेको उल्लेख गरेका छन् । यो मित्रतालाई अझ मजबुत बनाउन प्रचण्डसँग...