राजनीति – Page 126 – Nepal Press
राजनीति

वागमतीमा एमाले-माओवादी र राप्रपाको सरकार बनाउने कसरत, यस्तो छ हिसाब

हेटौँडा । आइतबार केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदलले वागमती प्रदेशमा अब तीन दलको सरकार निर्माण हुने पक्कापक्की भएको छ । सरकारको लागि आवश्यक ५६ सिट तीन दलको पुग्ने भएपछि सरकार निर्माणको लागि वागमतीमा सहज अवस्थाको निर्माण भएको छ । वागमती प्रदेशसभाको कुल १ सय १० सिट छ । सरकार...