राजनीति – Page 125 – Nepal Press
राजनीति

‘ओली प्रतिगमन’ लाई समर्थन गरेको भन्दै मसालद्वारा युवा नेता विमल पोखरेलको सार्वजनिक आलोचना

काठमाडौं । राष्ट्रिय जनमोर्चाको माउ पार्टी नेकपा (मसाल)ले सो पार्टीका युवा नेता तथा अखिल छैटौंका पूर्वअध्यक्ष विमल पोखरेलका सार्वजनिक अभिव्यक्ति पार्टी नीतिविपरीत रहेको भन्दै सार्वजनिक रुपमै आलोचना गरेको छ । मसालका प्रवक्ता रामप्रकाश पुरीले मंगललवार ६ बुँदे सार्वजनिक स्पष्टीकरण जारी गर्दै लगातार पार्टीका नीतिको आलोचना गर्नु गम्भीर प्रकारको अनुशासनहीनता...