राजनीति – Page 124 – Nepal Press
राजनीति

हाम्रो नेपाली पार्टीबाट वागमती संसदीय दलको नेतामा शैलेन्द्र बज्राचार्य

काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो अभियान) को वागमती प्रदेश संसदीय दलको नेतामा शैलेन्द्रमान बज्राचार्य चयन भएका छन् । आज बसेको पार्टी बैठकले बज्राचार्यलाई सर्वसम्मत चयन गरेको प्रवक्ता रोहन कार्कीले नेपाल प्रेसलाई बताए । बज्राचार्य काठमाडौं ८ (१) बाट प्रदेश सांसदमा प्रत्यक्ष निर्वाचित भएका थिए । वागमती प्रदेशमा समानुपातिक...