राजनीति – Page 123 – Nepal Press
राजनीति

माधव नेपालले भने- घनश्याम हामीसँग आउन तयार छन्, भीम रावलले भोलि बसौं भनेका छन्

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जुम बैठकमा गठबन्धन भंग हुनुअघि र पछिको क्लाइमेक्समा के-के भए भन्ने कुरा विस्तृतमा बताएका छन् । नेपालको ब्रिफिङको पूर्णपाठ केहीबेरमा नेपाल प्रेसमा जस्ताको तस्तै प्रस्तुत गर्नेछौं ।