राजनीति – Page 122 – Nepal Press
राजनीति

सुदूरपश्चिममा नेकपा एसको संसदीय दलको नेतामा सोडारी, उपनेतामा रावल चयन

कैलाली । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । पार्टी बाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो । सोडारी कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेश सभामा ४...