राजनीति – Page 121 – Nepal Press
राजनीति

माओवादी सुदूरपश्चिमले छान्न सकेन दलको नेता

कैलाली ।  सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र संसदीय दलको बैठक छनोट गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ । आज दिउँसो २ बजे देखी संसदीय दलको कार्यालयमा बसेको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्ट र केन्द्रीय सदस्य ओम विक्रम भाट दुवैले अन्तिम समय सम्म...