राजनीति – Page 120 – Nepal Press
राजनीति

मन्त्री बन्दिनँ, बाहिरै बसेर सरकार सफल पार्न लाग्छु : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त मन्त्री नबन्ने भएका छन् । पुनले आइतबार सञ्चारकर्मीहरुसँगको भेटमा आफू यसपटक मन्त्री नबन्ने मनस्थितिमा रहेको बताए । पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने भ्रमबाट आफू मुक्त रहेको उनको भनाइ थियो । पुनलाई वर्तमान सत्ता गठबन्धनको...