राजनीति – Page 119 – Nepal Press
राजनीति

नेकपा एसले भन्यो- जसपासँग एकताको लागि छलफलमा छौँ (भिडिओ)

उनले भने, ‘सरकारमा जाने बारेमा औपचारिक रुपमा प्रस्ताव आएको छैन । अहिले हामी सरकारलाई कसरी हेर्ने भन्ने विषयमा छलफल भइहरेको छ । औपचारिक प्रस्ताव आएकै छैन ।’