राजनीति – Page 118 – Nepal Press
राजनीति

सुदूरपश्चिम सरकार गठनका लागि भोलि आह्वान गरिँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख देवराज जोशीले भोलि दलहरूलाई समय निर्धारण गर्ने भएका छन् । प्रदेश प्रमुख जोशीले आज समय दिने तयारी गरेका थिए । तर, दलहरूले भोलिका लागि आग्रह गरेपछि भोलि १० बजे नयाँ सरकार गठनका लागि समय दिन लागेको प्रदेश प्रमुख कार्यालयले जनाएको...