राजनीति – Page 116 – Nepal Press
राजनीति

सरकारलाई विश्वासको मत दिनेबारे नेकपा एसले भन्यो- एमालेले अझै हाम्रो अस्तित्व स्वीकारेन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेको सबैभन्दा ठूलो दल एमालेले आफ्नो पार्टीको अस्तित्व अझै स्वीकार नगरेको टिप्पणी गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले औपचारिक रुपमा अझै समर्थन नमागेको बताए । उनले भने, ‘दुई अध्यक्षहरुको भेट नीजि...