राजनीति – Page 115 – Nepal Press
राजनीति

पृथ्वी जयन्तीमा बिदा दिए हुन्छ, पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र फर्किँदैन: गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले पुस २७ गते पृथ्वी जयन्ती बिदा दिन माग गरेका छन् । सामाजिक संजालमा आफ्नो प्रस्ताव राख्दै बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र नफर्कने भन्दै बिदाको माग गरेका हुन् । उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘पृथ्वीजयन्ती पुष २७...