राजनीति – Page 114 – Nepal Press
राजनीति

हिक्मत कार्कीले ४ बजे मुख्यमन्त्रीको दाबी पेश गर्ने

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीको दाबी ४ बजे पेश हुने भएको छ । १ बजे सर्वदलीय बैठक बसेपछि एमाले संसदीयय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीको दाबी पेश गर्ने एमाले प्रदेश १ का प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए । संविधानको धारा १६८ (२) अनुसार...