राजनीति – Page 112 – Nepal Press
राजनीति

सरकारको न्यूनतम साझा कार्यक्रम, ६ महिनाभित्र नागरिकता समस्या समाधान (लाइभ)

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अहिले नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीलगायतका नेता सहभागी छन् ।