राजनीति – Page 111 – Nepal Press
राजनीति

कांग्रेस सांसद मोहन बस्नेत भन्छन्- सरकारलाई विश्वासको मत दिएपनि आश्चर्य नमान्दा हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएपनि आश्चर्य मान्न नहुने बताएका छन्। संसदीय दलको बैठकमा सहभागी हुन जानुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको बैठकपछि टुंग्याउने बताए। उनले भने, ‘स्थानीयदेखि प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसम्म मिलेरै गएका हौँ। त्यसैले अहिले कांग्रेसले प्रचण्ड सरकारलाई...