राजनीति – Page 110 – Nepal Press
राजनीति

प्रभु साहको दाबी- नेपाललाई एकताको सुत्रमा जोड्न सक्ने व्यक्ति प्रचण्ड मात्रै

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाललाई एकताको सुत्रमा जोड्न सक्ने उपयुक्त व्यक्ति प्रचण्ड मात्रै भएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल एकताबद्ध गर्नसक्ने, यत्रो ठूलो दललाई विश्वासमा लिन सक्ने, देशलाई तीव्र परिवर्तनको प्रवाहमा लैजानसक्ने भिजनरी व्यक्तित्व भएकाले आफूले पनि यो सरकारलाई विश्वासको मत...