राजनीति – Page 109 – Nepal Press
राजनीति

ओलीलक्षित माधव नेपालको टिप्पणी- अझै प्रतिनिधिसभा विघटन गरेर पनि गजब गर्‍यौं भन्नेहरू छन् (भिडिओ)

उनले भने, ‘सर्वोच्च अदालतले संविधानको सही व्याख्या गर्‍यो । तर, फेरि दोस्रो पटक विघटन गरियो । सबै हिसाबले गलत भएको पुष्टि हामीले गरिदियौँ । फेरि अहिले निर्वाचनमा पछिको नयाँ समीकरमा मध्यावधिको चर्चा आयो । कतिपयले यो संसदले पनि पूर्ण कार्यकाल पूरा गर्न नपाउँदै विघटनको प्रत्यत्न हुँदैन त भन्ने प्रश्न...