राजनीति – Page 107 – Nepal Press
राजनीति

मन्त्रालय संख्या घटाउने लुम्बिनी सरकारको पहिलो निर्णय

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले मन्त्रालय घटाउने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री लीला गिरीको अध्यक्षतामा आजै बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालय घटाउने निर्णय गरेको हो । मुख्यमन्त्री गिरीले आफ्नो शपथग्रहणपछि आजै दुई मन्त्रीलाई नियुक्त गरेका थिए । मन्त्रिपरिषद बैठकले प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने...