राजनीति – Page 106 – Nepal Press
राजनीति

माओवादी मधेस प्रदेश संसदीय दलका नेतामा साह निर्वाचित

जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेतामा भरत साह निर्वाचित भएका छन् । माओवादी दलका लागि आज भएको निर्वाचनमा ६ मत ल्याएर साह निर्वाचित भएका हुन् । उनीसँग प्रतिस्पर्धा गरेका युवराज भट्टराईले मात्र ३ मत पाएको निर्वाचन समितिले जनाएको छ । महोत्तरी क्षेत्र नम्वर १(२) बाट...