राजनीति – Page 102 – Nepal Press
राजनीति

लुम्बिनीका मुख्यमन्त्री गिरीले माघ ५ मा विश्वासको मत लिने

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गिरीले यसबारे प्रदेश सभामा जानकारी दिएको उनको सचिवालयले जनाएको छ । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । गिरी...