नागरिक उन्मुक्ति पार्टी – Nepal Press
नागरिक उन्मुक्ति पार्टी

सबै भूमिहीनलाई आफ्नै पालामा लालपुर्जा बाँड्ने मन्त्री रञ्जिता श्रेष्ठको प्रतिबद्धता (भिडिओ)

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरूलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौं उपत्यकाका नेवारहरू पनि भूमिहीन रहेको विगतमा राज्यले नदेखेको भन्दै अव आफूले उनीहरूलाई पनि लालपूर्जा प्रदान गर्ने आश्वासन दिइन् । सहकारीबाट सर्वसाधारणलाई ठगिन...