माओवादी केन्द्र – Page 3 – Nepal Press
माओवादी केन्द्र

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिँदै छन् । दुई दिनअघि शर्माले विश्वासको मतका लागि व्यवस्था मिलाइदिन आग्रहसहित प्रदेशसभासमक्ष निवेदन दिएका थिए । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् । उनी गत पुस २७...