लोसपा नेपाल – Page 2 – Nepal Press
लोसपा नेपाल

महोत्तरी ३ मा महन्थलाई डर, गठबन्धनमा आउँदा पनि जसपाले देला भर ?

महोत्तरी ३ का चार पालिकामध्ये एउटाको मेयर-उपमेयर मात्र लोसपा विजयी भएको छ । बाँकी ३ वटा पालिका आफूहरूले जितेकाले मंसिर ४ को चुनावमा आफ्नो पार्टीबाट जसपाले दीपेन्द्र झा नै गठबन्धनबाट यहाँको बलियो दाबेदारको रूपमा प्रस्तुत गरिरहेको छ ।