लोसपा नेपाल – Nepal Press
लोसपा नेपाल

१२औं पटक मन्त्री बनेको खुशीमा शरतसिंह भण्डारीले स्याम्पेन फोडे

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट श्रममन्त्री नियुक्त भएका शरतसिंह भण्डारीले स्याम्पेन फोडेर खुशियाली मनाएका छन् । उनी मन्त्रीको कुर्सीमा बसेको यो १२औं पटक हो । भण्डारी मन्त्री नियुक्त भएपछि परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा सेलिब्रेसन गरिएको थियो । मन्त्री भण्डारी र उनकी ‘प्रेमिका’ निर्जला राउतलाई आफन्तहरूले...