जसपा नेपाल – Page 6 – Nepal Press
जसपा नेपाल

जसपा राजनीतिक समितिको बैठक बस्दै, उम्मेदवारको मापदण्ड र सीट दाबी मुख्य एजेण्डा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को राजनीतिक समितिको बैठक आज बस्दैछ । बुधबार दिउँसो १ बजे बालकुमारीस्थित ज्यापु समाज प्रज्ञा प्रतिष्ठानमा बैठक तय गरिएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी, गठबन्धनमा सीट दाबी, उम्मेदवारहरूको मापदण्ड निर्धारण, विभाग तथा भ्रातृ संगठनहरूको...