जनमत पार्टी – Nepal Press
जनमत पार्टी

रवि लामिछाने र सीके राउतबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेट भएको छ । दुई नेताबीचको तस्बिर सार्वजनिक गर्दै रास्पाको फेसबुकमा लेखिएको छ, ‘नयाँ शक्तिहरू बीचको सौहार्दता : नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता...