अन्य – Nepal Press
अन्य

जनमत पार्टीका मन्त्री खान भन्छन् – भोलिसम्म मन्त्रालय हेरफेर नभए सरकारबाट फिर्ता हुन सक्छु (भिडिओ)

जनमत पार्टीबाट खानेपानी मन्त्रीको जिम्मेवारी पाएका अम्बदुल खानले भोलिसम्म मन्त्रालयको विवाद टुंगो नलगाए सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने चेतावनी दिएका छन् ।