हाम्रा प्रतिनिधि – Nepal Press
हाम्रा प्रतिनिधि

तिलागुफाका उपमेयर महेन्द्र शाही भन्छन्- जनतामाझका वाचा पूरा गर्दै सुन्दर नगर बनाउँछु (भिडिओ)

सुर्खेत । नेकपा माओवादी केन्द्रमा रहेर कालिकोटमा १८ वर्ष राजनीति गरेका थिए तिलागुफा नगरपालिका उप-प्रमुख महेन्द्रबहादुर शाहीले । केन्द्रीय सदस्य छँदै उनी २०७९ चैत १६ गते माओवादी पार्टी परित्याग गरी एमालेमा आए । र, गत वैशाखको स्थानीय चुनावमा उप-उप्रमुखमा विजयी भए । जनताको जनजीविकाको सवालभन्दा बाहिर व्यक्तिगत स्वार्थमा तल्लिन...