नेपाल चिन्तन – Page 3 – Nepal Press
नेपाल चिन्तन

गाउँपालिका अध्यक्षको भेदभावपूर्ण ‘शुध्याइँ भोज’- सांसद, नेतादेखि सीडीओसम्मले कसरी सकेकाे ‘घिच्न’

नेपाली राज्य व्यवस्था अझै पनि जीर्ण सामन्ती प्रथाहरुको रफु गरेर छुवाछूत प्रथालाई संस्थागत गर्नमै प्रयोग भइरहेको छ । नत्र पोष्टर टाँसेर जातीय छुवाछूत अनावरण गरिएको भोज खाने प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई सरकारले निलम्बन गरिसक्नुपर्ने हो ।