नेपाल चिन्तन – Page 18 – Nepal Press
नेपाल चिन्तन

प्रधानमन्त्रीज्यू ! यसरी गरौं मेडिकल शिक्षामा परिवर्तन

प्रधानमन्त्रीज्यू तपाईं आफैं दुईपल्ट मिर्गौला फेरेर तेश्रो पटक प्रधानमन्त्री भएर देशको बागडोर सम्हालिरहनु भएको छ । आफ्नै देशमा राम्रो चिकित्सा सेवा बनाउनुपर्छ भन्ने त पक्कै पनि लाग्छ। यदि तपाईंले यो समयमा केही न केही विशेष पहल गर्नु भएन भने राम्रा गुणस्तरका चिकित्सकहरू पलायनको खतरामा छन् ।