नेपाल चिन्तन – Nepal Press
नेपाल चिन्तन

विचारका धनी विचारी भन्छन्- अहिलेका नेताहरूकाे अध्ययन छैन तर, औधी नै लोभी

मजदुर, किसान, सुकुमबासी र गरिखाने जनताको विषयमा पार्टीले ध्यान कम दिएको हो कि जस्तो देख्छु । अहिलेका नेतृत्वमा माथिका नेतादेखि तलका नेता, कार्यकर्तासम्म अनुशासनको कमी देख्छु । पार्टीको नीति, नियम र विचारलाई बोक्ने नेताहरु कमै देख्छु । यसरी समाजवाद ल्याउन सकिँदैन ।

1 2 3 20