नेपाल प्रेस – Page 587 – Nepal Press
नेपाल प्रेस

मंगलबारदेखि मुक्तिनाथ मन्दिर खुला हुने, पीसीआर रिपोर्ट अनिवार्य

लकडाउनपछि बन्द रहेको हिमालपारिको जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर आउँदो मंगलबारदेखि सर्वसाधारणको लागि खुल्ने भएको छ । मुक्तिनाथ विकास समितिको बैठकले पुस २१ गतेदेखि कोभिड स्वास्थ्य मापदण्ड पालना गर्दै मन्दिर खोल्ने निर्णय गरेको हो । समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले स्वास्थ्य मापदण्ड पालनासहित १०...