नेपाल प्रेस – Page 586 – Nepal Press
नेपाल प्रेस

नेपाली र्‍यापर लाउरेको कन्सर्टमा भागदौड, दुई जनाको मृत्यु

कालेबुङ मैदानमा आयोजना भएको नेपाली चर्चित र्‍यापर आशिष राना लाउरेको कन्सर्टमा भागदौड हुँदा दुई जनाको मृत्यु र पाँच जना गम्भीर घाइते भएका छन् ।