नेपाल प्रेस – Page 10 – Nepal Press
नेपाल प्रेस

अन्तिम भीसी लिम्बूको मृत्यु: बेलायती सत्तादेखि बीबीसीसम्मको उपेक्षा !

सन् २०१० को बीबीसी फिचरका अनुसार पहिलो र दोस्रो विश्व युद्धमा मात्रै दुई लाख गोर्खाले बेलायती पक्षमा लडेका थिए । जसमा ४५ हजारले ज्यान गुमाएका थिए । पहिलो र दोस्रो विश्व युद्धबाहेकका अन्य थुप्रै बेलायती युद्धमा गोर्खाहरु लडेका छन्, मरेका छन्, अंगभंग भएका छन् ।

1 8 9 10 11 12 594